[Show all top banners]

harkhe7
Replies to this thread:

More by harkhe7
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के इतिहास दोरिदै छ नेपालमा ? बिपी र राजा महेन्द्र
[VIEWED 12057 TIMES]
SAVE! for ease of future access.
Posted on 09-12-20 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मलाई ऐलेको नेपालको राजनीति अवस्था देख्दा बीपी र राजा महेन्द्रको याद आयो | बिपी एक कुशल राज्नीतिज्ञ र बेबस्थापक थिए | उनको देश विदेशमा इजत पनि थियो | राजा महेन्द्र चाहि हटी थिए | उनले उग्र रास्ट्रबाद पर्योग गरेर बिपीलाई कु गरेर राज्य सत्ता आफ्नो हातमा लिये| त्यसपछि नेपालको राजनीति अवस्था त हामीलाई थाहा छँदै छ |

ऐले ओलीले पनि उग्र रास्ट्रबाद पर्योग गरेर प्रचण्डलाई पछि पारेर राज्य सत्ता आफ्नो हातमा पारेका छ्न | ओली महेन्द्र जस्तै हटी पनि रहिछ्न | प्रचण्ड पनि बिपी जस्तै एक कुशल बेबस्थापक हुन | एउटा सानो भूमिगत माओबादि पार्टीलाई एक सफल बिद्रोहको रूप दिए | उनकै नेतृत्योमा 240 बर्स पुरानो राज संस्थाको अन्त भयो | बीपीको नेतृत्वमा पनि 104 बर्स पुरानो राना सासनको अन्त भएकोे थियो | मलाई बीपी भन्दा प्रचण्ड धेरै बेबारिक नेता लाग्छ | बिपी एक आदर्सवादी नेता थिए | त्यसैले राजा महेन्द्रले बिपीलाई कु गरेँ झै ओलीले प्रचण्डलाई धेरै समय सम्म ओजलमा पार्न त सक्दैन जस्तो लाग्छ | प्रचण्ड बिना त ओलीलाई अन्तराष्ट्रिय जगतमा एउटा हास्ये पात्र बनाईदिन्छ Indian मिडियाले | जे भयेनि प्रचण्ड कम्युनिष्ट आन्दोलनको ऐले सम्मका अन्तिम सफल आन्दोलनको लीडर हुन | उनि अन्तर्राष्ट्रिय जगतमा अलि गरुङा छ्न |

म आशा गर्छु की ओली र प्रचण्ड मिलेर काम गर्न सकुन | राजा महेन्द्र र बिपीको एतिहास फेरि न दोरिहोस |
 
Posted on 09-12-20 7:44 PM     [Snapshot: 57]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्ड जस्तो १७००० को हत्यारा लाई बि पी कोइराला भन्दा असल देखने मानिस यो संसार मा बिनलादेन को नाजायेज छोरो बाहेक अरु कोहि पनि हुन सक्दैन /
" मानिस हरु कम्युनिस्ट हुन सक्छन तर कम्युनिस्ट कहिलै मानिस हुन सक्दैनन् "


 
Posted on 09-12-20 8:00 PM     [Snapshot: 74]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@tallagheremaila
You have done really a meaning analysis. Your statement is realistic. Communist (At least Nepalese communist) will never understand the reality. Nepali people are suffering now.

Prachandra and Baburam are international criminal and terrorist. People will rise sooner or later to tear them apart.
Last edited: 13-Sep-20 01:09 PM

 
Posted on 09-12-20 8:22 PM     [Snapshot: 90]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@Tallagheremaila

मैले प्रचण्ड बेक्तिगत रूपमा बिपी भन्दा असल थिए भनेको छैन | बिपीले अगुआइ गरेकोे 2006 सालको आन्दोलन पनि ससस्त्र आन्दोलन थियो र 2500 जना मनिसले ज्यान गुमाएका थिए | ससस्त्र आन्दोलनमा ज्यान नगुमेको बिस्वोको इतिहासमा नै छैन | मेरो दृस्टीकोडमा बिपी आदर्स बादि नेता हुन भने प्रचण्ड अलि कूटनीतिक देखिन्छन |

र म माओबादि समर्थक पनि होइन| यो त मेरो नेपालको राजनीतिक र इतिहासिक बिस्लेशन हो |
Last edited: 12-Sep-20 08:24 PM

 
Posted on 09-13-20 6:20 PM     [Snapshot: 289]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

1 ससस्त्र आन्दोलनमा पक्कै मानिस मर्छन , हो तर बिपी ले गरेको आन्दोलन मा प्रचण्ड ले झैँ निरिह शिक्षक
लाई झुन्ड्याउने , संका लग्योकी जिउदै जमिनमा गाडिदिने , एक जना को संका मा सिङ्गै बस यात्रु सहित बम
ले उडाउने, इस्कूल घेरेर कलिला ( उमेर नपुगेका ) बालबालिका लाई लगेर बन्दुक बोकाउने , बिकाश का
संरचना हरु (पुल , संचार टावर , बाटो घाटो , कारखाना ) भत्काउने , चन्दा न दिने लाइ मार्ने काम भएको
थिएन /

२ बिपी मा राजनैतिक कुटनीति थियो अनि भारत सित मिल्दा देश नरहने देखेर नेपाल आइ जेल जीवन स्वीकारे,
क्यान्सर को उपचार स्वेइछा ले दिएको चन्दाले गरे /

३ प्रचण्ड ले भारतकै भात खाएर , सपरिवार दिल्ली मा बसेर हतियार नेपाल हुलेर नेपाल लाई ५० वर्ष पछाडी
धकेल्ल्यो / आफु लाई सर्बहारा , कमुनिस्ट भन्नेले श्रीमती र आफ्नो स्वास्थ्य जाच गर्न विदेश नै जानुपर्ने , निजि
खर्च मा श्रीमती लाई अमेरिका लगेर जचाउनु पर्ने , करोडौको घर मा बस्नु पर्ने, करोडौ को घर छोरी लाई
उपहार दिन सक्ने हैसियेत कसरि भयो ? उत्तर प्रस्ट छ " लुट को धन "
अनि तेस्ता लोकप्रिय असल नेता लाई डर चाइ कसको रहेछ र १०० बन्दा बढी सुरक्ष्या घेरा मा रहनु पर्ने ?
४ आफ्नो घरमा बिबाहित बुहारी लाइ नेकालेर चरित्र हिन ( बिहे भएर पतिपत्नी संगै बसेको मा पोइल आउने)
लाई स्वागत गर्ने अनि कमाउने मेसिन को रुपमा राजनैतिक नियुक्ति दिनु

५ भारत मा भएका श्रीमान र छोरा छोरि संग छुटाएर छोरि लाइ जाल झेल गरेर चुनाब जिताउनु र देश भरि
गुण्डा परिचागर्ने (वाइसिएल ) जस्ता ४२० गर्न सक्ने लाइ कुटनीतिज्ञ मानिन्छ भने मात्र हो , होइन भने
प्रचण्ड लगाएतका सबै लाइ कानुन बनाएर भए पनि मृत्यु दण्ड दिनु पर्छ/ आज नेपाल को दयनीय स्थिथि
को पूर्ण जिम्मेवार माओबादी बाहेक अरु कोहि छैन /
 
Posted on 09-14-20 12:56 PM     [Snapshot: 392]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Harke bro:
I do not think you are politically sharp and your logic sounds immature, no offense that is my personal thought.
I can not agree less with Tallaghere. Prachnde should be charged to crime killing tens of thousand innocent people for no apparent reason but they did not align with him. Collected 100's of corod bay hook and crook. I know a village boy with distance relative who bought a land in Itahari who was involved/associated with Prachand party. His land value is over 4-5 Karod now.

You are comparing a rotten lemon with an apple. All people in communist party are corrupt and unethical.
Exactly like Trump, he knows every thing but says just opposite to get personal benefit. They are spreading rumors that if Trump loses there will be another Civil war, what kind of propaganda is that?

To me COMMUNIST party in all around the world is a pyramid skim nothing else. Those on the top skim the cream and all on the bottom layer are deplorable and yes man. Look at US politics , these deplorable are the one who need the AOC ( Obama care) the most. Trump tried to dismantle it and they do not see it is not in their favour.

जनता  भेडा हुन, नभए भेडा बनाईन्छ |
Last edited: 14-Sep-20 01:08 PM

 
Posted on 09-22-20 2:35 PM     [Snapshot: 566]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मैले युद्धको समर्थन गरेकोे होइन | तर हामीले के बुज्नु पर्छ भने बिकास एक्लै गर्न सकिँदैन | विकास भनेको त सबै एक्लै गर्न छोडेर काम बाड्नि हो| अनि मात्र सबैलाई सजिलो हुन्छ | हाम्रा हजूरबूवा हरुले आफै आफै खेती गरेँ | त्यसले नपुगेर र दुःख भयेर हाम्रा बा हरु काठमाडौं आये | ऐले धेरै युबा हरु खाडी जान्छ्न |

युरोपमा पनि दोर्सो बिस्वो युद्ध पछि system परिबर्तन भयेर बिकास हुन थालेको हो | राणा हरुले पनि भण्डार खाल गरेँ सत्ता लिन | सबै को विरोध गरेर मात्र सम्स्या को समाधान हुन्दैन | तपाइँ सँग समाधन छ भन्र कृपया हामीलाई पनि बाड्नुस |
 
Posted on 09-22-20 8:01 PM     [Snapshot: 651]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



" मानिस हरु कम्युनिस्ट हुन सक्छन तर कम्युनिस्ट कहिलै मानिस हुन सक्दैनन् "

still you are trying to justify the so called jana yuddha that's why there is no meaning to discuss about freedom, democracy, development and any thing else with you. This is my final comment in your post.
 
Posted on 09-22-20 8:34 PM     [Snapshot: 668]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मैले जन युद्धको justify गर्नु आबसेकता नै छैन | यो त नेपालको एतिहासले गरिसक्यो | प्रचण्ड र बाबूराम जस्ता नेताहरु मात्र युद्ध लडेका होइनन | गाउँ गाउँका धेरै युबाहरुले मरिन्छ भन्ने थाहा हुद्दा हुद्दा पनि लडेका हुन | उनीहरूलाई देशको अवस्था र आफ्नो भबिस्य राम्रो देखेँको भए त यसै मर्ने चाहाना त थिएन होला |

You want to talk about freedom. Where are you living now? US? I hope you know by now what is true freedom. The freedom is that everyone is entitled to have an opinion, and you can have yours!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters