paasa7
More by paasa7
What people are reading
Subscribers
Please log in to subscribe to paasa7's postings.
:: Subscribe
|
सरकारको नेतृत्वमा फोरमको दावी
|
[VIEWED 9387
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
paasa7
Please log in to subscribe to paasa7's postings.
Posted on 05-04-09 10:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
All these viruses need to be eliminated if not quarantined (inside the prison) सरकारको नेतृत्वमा फोरमको दावी | | काठमाडौं, वैशाख २२ -दैनिकी)- सत्ता समीकरण राजनीतिमा ´निणर्ायक´ मधेरी जनअधिकार फोरमले माओवदी र एमाले तथा कांग्रेससँग आफूले सरकारको नेतृत्वु गर्न पाउनु पर्ने प्रस्ताव राखेको छ । एमालेका नेता माधव कुमार नेपालको नेतृत्वमा माओवादीवाहेकका सबै राजनीतिक दलको सहभागितामा सरकार बनाउने तयारी शुरु भएपछि फोरमले सरकारको नेतृत्व पाउनु पर्ने माग गरेको छ । फोरमले माआवादीसँग फेरी गठबन्धन गर्न सकिने र त्यसमा केही साना दलसँगै मिलेर सत्ता चलाउन सकिने हुँदा आफ्नो नेतृत्वलाई स्वीकार गर्न प्रस्ताव राखेको हो । मध्यावधी निर्वाचनपछि तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेस र एमाले अल्पमतमा परेको समयमा दुई दुई पटक सत्ता समिकरणमा प्रधानमन्त्री पाएको स्मरण गर्दै फोरमले प्रधानमन्त्री आफैं बन्न पाउनु पर्ने माग राख्न थालेको छ । माओवादी र फोरम गरी दुई सय ९२ सभासद छन् । यसमा केही साना दलको समर्थन प्राप्त भएका ३ सय १ पुर्याउन कठिनाई छैन । अहिले सरकार बनाउनका लागि फोमर र केही साना दलको निर्णायक भूमिका हुने छ ।
| http://www.dainikee.com/news/index.php?action=news_details&news_id=6569 |
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| Deepak Bhatta could help bring down the three stooges |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|