Arishna sainju
Replies to this thread:
More by Arishna sainju
What people are reading
Subscribers
Please log in to subscribe to Arishna sainju's postings.
:: Subscribe
|
|
[VIEWED 28810
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Arishna sainju
Please log in to subscribe to Arishna sainju's postings.
Posted on 09-20-20 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
| |
कुनै पनि अाकृतिकाे भुमरिमा पर्नु भन्दा पहिले त्यसमाथि अध्ययन, अनुसन्धान गर्न जरूरि हुन्छ, यहि अनुरूप काेहीँ अनजान मानिस माथि विश्वास गर्नु भन्दा पहिले उसकाे अाचरण बुझ्नु अावश्यक हुन्छ, सुखमा हाँस्नेहरूकाे कमि कहिल्यै नहाेला तर दुख पर्दा कदममा कदम मिलाउने केहि मात्रै भेटिन्छन्, साथ उसलाई दिनु जसले हरेक परिस्थितिमा एकरूपता कायम गरि पाइला चाल्ने काेसिस गर्छ , सम्बन्ध उ सँग मजबुत बनाउनु जसलाई तिमी हुनुकाे महत्व उसमा छ, कदम उ सँग चाल्नु जसमा तिमी प्रति अास्था र विश्वास छ साइनाे उ सँग गाँस्नु जसले छाेडि जाँदैन, सम्मान उसलाई देखाउनु जसले अाफ्नाे भन्दा बढि तिम्राे सम्मान गर्छ, ढाल उसकाे बन्नु जसले तिम्राे हर सुख दुख दुवैमा भागेदार बन्ने काेसिस गरेकाे छ ।।।
|
| |
|
|
|
|
Bennedict
Please log in to subscribe to Bennedict's postings.
Posted on 09-20-20 10:54
AM [Snapshot: 16]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आरिश्ना जी,
तपाईंको लेखाइ मनपर्यो तर यहाँ साझामा यस्ता कुरा बिक्दैनन, तपाईंले देख्नुभएन कसरी निर्लज्जताको हद पार गरिन्छ यहाँ? तैपनी तपाईंले लेख्नुभयो, यस्तो पनि लेख्ने मान्छे रहेछन, मलाई खुशी लाग्यो।
"कदम उ सँग चाल्नु जसमा तिमी प्रति आस्था र विश्वास छ"
सही छ।
|
| |
|
|
CrimeMasterGoGo
Please log in to subscribe to CrimeMasterGoGo's postings.
Posted on 09-20-20 11:08
AM [Snapshot: 37]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
बाँचिराख्नुपर्छ, के-के देखिन्छ, के-के! अरे बेनेडिक्ट ब्रो, यो "आरिश्ना जी" हजुर कै अवतार हो भनेर जग जाहेर छ, अब आफ्नो पोस्टाँ आफैं तारीफ मारेर जग-हसाईको पात्र नबन्नु के प्लिज।
|
| |
|
|
Bennedict
Please log in to subscribe to Bennedict's postings.
Posted on 09-20-20 11:34
AM [Snapshot: 65]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
क्राइमजी को को हो र को कसको रूप हो तपाईं भन्दा बढी कसलाई थाहा होला हजुर? तपाईंको माया अपरम्पार छ, बिगत केही दिनदेखी अरुलाई नभए पनि मलाई चै अवगत छ। एउटा अवतारले पोस्ट गर्ने, आफ्नै अर्कोले जिस्क्याउने, अनी आफ्नै अर्कोले सही थाप्ने, हजुर, यो लीला चलाई बस्नुस्, थपडी म पनि बजाइदिउला नि। साझामा ट्राफिक पनि कायम राख्नै पर्यो।
|
| |
|
|
CrimeMasterGoGo
Please log in to subscribe to CrimeMasterGoGo's postings.
Posted on 09-20-20 12:08
PM [Snapshot: 94]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
उल्टा चोर कोत्वालको डाँटे? हेर्नुस बेनेडिक्ट ब्रो, म हजुरको इज्जत गर्छु। अब पर्सनल्लि नचिने पनि साझामा हजुर्को साहित्तिक जमर्काहरु आक्कल-झुक्कल पढ्ने मौका पायेर, हजुरको कमेन्टहरु पढेर मैले हजुरलाई गहिराईमा गयेर चिनिसकेँ। फेरि आफु परियो कि त गहिराईमा पुग्दै-नपुग्ने, पुगिसकेको छु भने मोति नलियि नफर्किने टाईप । मैले हजुरले लेखाई, हजुरको औरा, हजुरको अन्दाज, सब चिनिसके। गाईको रगत खानु, अब त बेनेडिक्टले के खायो भने कस्तो रगंको हग्छ भन्न सक्छु। एनिवे, साझामा बेनेडिक्ट र लोगन बाहेक कोहि पनि इन्टलेक्चुअल, सरिब्रल छैनन, कसैलाई साहित्य, ब्यगं आदिको ग्यान छैन। अनि जब यो "आरिश्ना जी" का शब्दहरुको मार्ग हुँदै जब भवनाका ज्वारभाटाहरु मेरो मानस्पटलमा परमाणु-बिघटन झैं बिस्फोट भये, जब मेरो ह्रिदयमा, मेरो अन्तरमनमा शब्दरुपि/भावरुपि विर्यहरु स्खलन भयेर मलाई चरमसुख तिर उन्मुख गराये, तब मलाई एहसास भयो कि यो रचनाकार लोगन वा बेनेडिक्ट नै हुनुपर्छ । फेरि सोचें कि लोगन जि त राज्नैतिक/ब्यन्ग तिर उन्मुख हुनुहुन्छ, येस्तो आध्यत्मिक लेखाई बेनेडिक्ट जि कै हो। अब धेरै नाटक नगरुम हो सर। सबलाई थाह छ कि "आरिश्ना जी" को हो भनेर। बरु जाओस अरु। मुकर्-रर् !! मुकर्-रर् !!
|
| |
|
|
underwear
Please log in to subscribe to underwear's postings.
Posted on 09-21-20 10:49
AM [Snapshot: 223]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
| |
खतरा कविता, पढ्न २० मिनेट लाग्यो, बीच मा दुई चोटी निदाएँ आनन्द आएर, अझै लामो हुनु पर्थ्यो अनि पढ्न मजा आउंथ्यो, यस् बारे म तीन वटा रिसर्च पेपर लेख्न सक्छु र दुइटा नेट्फ्लिक्स सिरिज बनाउन सक्छु. हजुर को यो दिव्य कविता लाई म गरीब को त्यस्तै लामो हरफ भाको मिल्ने कविता ले जवाफ दिने प्रयत्न गर्छु बरालिएको यो मेरो जीवन मा यो कविता ले शीतलता प्रदान गर्यो बाँकी को शीतलता साझा खोलेर सान प्रधान ले गर्यो हिजो बिहान मेरो साली को सानो देखी पालेको सुगा मर्यो कसरी मर्यो थाहा पाइएन शायद कोरोना सर्यो हजुर जस्तो खतरा कवि अहिले सम्म देखिएकै थिएन हजुर देखेर भानुभक्त को घांसी को कुँवा बाट पानी कसैले पिएन हजुर को यो धाँसू कविता कुनै पत्रिका ले लियो की लिएन त्यस्को साटो हजुर लाई एक मिलियन डलर दियो की दिएन
Last edited: 21-Sep-20 10:52 AM
|
| |
|
|
lovely_heart
Please log in to subscribe to lovely_heart's postings.
Posted on 09-21-20 1:39
PM [Snapshot: 295]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
साझामा येस्तो प्रतिभा पस्कने मन्च पनि रैछ, धेरै खुसि लगेको छ। धेरै दिन देखि थन्क्यायेर रखेको थिये यो कबिता भनौदो कसिन्गर, सबैले आ-आफ्नो कथा-ब्यथा पोख्छन भने मेरो पनि सहिः
के तिमिलाई थाहा छ, कि तिम्रो मुस्कान सबैभन्दा सुन्दर छ? कि हामी अन्तरिक्षमा तैरिरहेका छौं? कि खुसिले तिम्रो आँखामा आँसु ल्याउँछ?
के तिमिलाई थाहा छ? कि तिमिले चिन्ने सबैजना एक्दिन मरेर जान्छन? त्यसैले, सबैसंग तिमि बिदाई लिने प्रयास नगर, बरु उनिहरुलाई थाह देउ कि तिमिलाई थाह छ कि जीवन छिटो बित्छ, कि सुन्दर चिजहरुलाई टिकाउन सकिन्न, कि तिमिलाई थाहछ कि शुर्यास्त हुदैन, बरु यो त प्रीथ्वि घुम्नाको कारनले सिर्जित भ्रम हो। के तिमिलाई थाहा छ, कि तिम्रो मुस्कान सबैभन्दा सुन्दर छ?
जीवनमा धेरै उतार-चाडव आउन सक्छन, धेरै आत्तिनु हुदैन। कैलेकाँहि चाँहि चिट्ठा पर्न पनि सक्छ तर, धेरै मत्तिनु हुदैन। अन्तर्मनका कलहहरुले पिरोल्छन कैले, कैले भूतले तर्साउँछन, कैले तरुनिले मुटू संग मुटु साट्छन, धेरै पात्तिनु हुँदैन ॥ तिमि जमाना सगं नडराउ, भावीको खेला अचम्म छ। प्लेन चडेको बेला टाउको बहिर ननिकाल, बहिर प्रेसर र टेम्प्रेचर दुबै कम छ। अन्योल परिस्थिति आउला कैले, मायालुका हजार मायालु होलन, आफ्नै परिवारले धोका दिन सक्छन,
Last edited: 21-Sep-20 01:41 PM
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| Funny when Nepalis talk about Epstein and injustice |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|