[Show all top banners]

jay_janmabhumi
Replies to this thread:

More by jay_janmabhumi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फेरी मधेशकै कुरा
[VIEWED 6080 TIMES]
SAVE! for ease of future access.
Posted on 03-11-07 1:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकल मधेशको कुराले सारा नेपाल
तातेको छ । कहिले शान्तिपूर्ण जुलुस् त कहिले हतियार उठाउने धम्की । मागहरु त जायज हुन् । तर मैले नबुझेको एउटा कुरो, के गृह मन्त्री ले राजिनामा दिदा बित्तिकै उनिहरुको समस्या सल्टिन्छ त? लौन मलाई कुरो बुझाईदिनुस्
 
Posted on 03-11-07 3:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kuro simple chha . Sitaulako netritwo ma 38 janako jyan gayeko ho. Yesari usle army sasan ladna paudaina. Usko rajinamale sarkar madheshi prati jhukeko sanket dinchha jun Madheshi janta 238 yrs dekhi chahanchha.
 
Posted on 03-12-07 1:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले नेपाल परिवर्तनको संघरमा छ । जहाँ सम्म मैले बुझेको छु (म त्यती धेरै जान्ने र बुझ्ने मान्छे त होइन) यो परिवर्तन हुनुमा माओवादी हरुको ठुलो हात छ । माओवादी हरुलाई यहाँ सम्म ल्याउनुमा सिटौलाको भूमिका महत््वपूर्ण छ । अझै धेरै कुरा गर्न बाकी छ । हो यो सरकार ले धेरै कुरा हरुमा आँखा चिम्लिएको छ । बेला यही हो अधिकार खोज्ने । तर यस्तो critical अवस्थामा त्यस्तो महत््वपूर्ण मान्छेको राजिनामा माग्नुले राम्रो कुराको संकेत गर्छ त? सरकार त झुकिसक्यो मधेशको अगाडि । मधेशमा मान्छे मरेको जिम्मेवारी सिटौलाले लिइ सके अनि माफी पनि मागिसके । त्यसबाटपनि सरकार झुकिसकेको प्रस्ट हुन्छ । सरकारले मान्छे मारेको कुरा को जिम्मा लिइ सक्यो तर त्यो दिनहु को बन्द्ले अघोषित रुपमा कति मान्छे मरिराखेको होलान् तेस्को जिम्मा कस्ले लिने ?
कसैले यही website मा लेख्नु भएको थियो शायद, मधेश लाई ४९ % seat दिएको छ, गएर चुनाव लड््नुस्, सक्नुहुन्छ भने अझ पहाडमा पनि गएर जित्नुस् अनि चाहेको परिवर्तन गर्नुस् । किनकि अहिले को सरकारले त्यो गर्न बाट छेकेको छ जस्तो मलाइ लाग्दैन तर ति जनतालाई अझै धेरै दुख नदिनुस्, किनकी तपाईंको राजनीति सँग तिनिहरुको केही लिनुदिनु छैन । पहिलो कुरा गाँस् हो । तपाइ ले टन्न खाएर डकार्दै keywboard मा लेखे जस्तो सजिलो छैन ति नेपालि हरुलाइ।
मैले भन्न खोजेको यती मात्र हो, सिटौलाको राजिनामा भन्दा ठुलो कुरा अधिकार हो । तेस्को लागि राजिनामा आवश्यक छैन । किनकी सिटौला अहिलेको नेपलको आवश्कता हुन् ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters