[Show all top banners]

jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८४

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 251777 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-10 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८४ ~  




                                                                                                                                                                                                             

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी 

चौतारी १८४ औं 
संस्करणमा आइपुगेका छौं। 

अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने 

पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, 

दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र 

उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ। 

अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। 

कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी 
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। 

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै '

हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले 

हार्दिक स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | 
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, 

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? 

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! 

नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो 
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! 
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा ! 
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !! 
त्यो सुनौलो धौलागिरी, 
त्यो पाखा, त्यो बारी, 
त्यो पाठशाला, त्यो पसल, 
त्यो गैह्रो, त्यो  लाँकुरी.... 
कठै त्यो मेरो गाउँ !!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, 
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



 सधैंझैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली, Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, Baire - बैरे, Khushi - खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस, टुसे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 184 edition




Last edited: 08-Apr-10 11:32 AM

 
Posted on 04-09-10 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेको कुरा काट्या होइन यहाँ । रिट्ठे बज्याले एक चोटि त खबर पठाउनु पर्छ नि पो भनेको । बिराटनगरमा इण्टरनेट न भाको होइन। पहिलो हफ्ता त गिरिजा बाजे परलोक सिधार्नु भाकोले ईन्टरनेट डाउन भनुं ।



धन्यवाद हर्के र बाघे ।


रामे र बौचा फूलमाला किन्न गाकोहोला , फूलमाला त के किन्यो  होला, फूलमाया सँग भुल्यो होला, मखुला ??


 
Posted on 04-09-10 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिराटनगरमा इण्टरनेट न भाको होइन। पहिलो हफ्ता त गिरिजा बाजे परलोक सिधार्नु भाकोले ईन्टरनेट डाउन भनुं ।


फूलमाला त के किन्यो  होला, फूलमाया सँग भुल्यो होला, मखुला ??


लोल महा लोल ठुल्दाइ!!! 


 
Posted on 04-09-10 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्येस्तो हैन ठुल्दाइ .....

यि औतारिहरुको कुरा सुनेर पछी लागेर नि हुन्छ ?

सबैलाई मेरो प्रणाम ।


ठुल्दाइ जान लागेको ले मनै खिन्न भईरहेको छ ..... ल ठुल्दाइ ..... माया नमार्नु होला ..... ३ बजे सम्म अाइरहनु होला ..... मेरो त ठेगान छैन ....... सके सम्म आउनेनै छु ..... त्यो लिमो मा बसेर अन्तिम सर्को तानेर जानु होला .... आबु दाबिमा गएपछी फेरी बात हुने नै छ .......

मेरो नाम मा हप्ताको १-२ चोटि मम खाइदिनुहोला ......

नयाँ बर्षा को आगमन सँगइ नेपाल भित्रिन लाग्नु भएको छ .......... यो नयाँ बर्ष ले तपाईंले चिताएको सबै कुरा पुरावोश ......

ल त ठुल्दाइ ......... शुभयात्रा .......
 
Posted on 04-09-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे ,



लौ हेर चिप्ले मैले पैला नै भनेको नि , फूलमाला किन्न गाको रामे फूलमाया सँगइ भुलेर माला न लिआइ आए छ ।



मनले चिताएको एक थोक छ, नयाँ साल ले पुर्‍याउन सक्दैन होला। हेरम, गणेशलाई लड्डु, भिमसेनलाई पेडा, माइहरुलाई फलफूल चढाउला क्या रे, जागिर एउटा मिलाई देउ पर्भू भनेर ।।


यहाँको पर्भूले सुन्ने हुन कि हैन थाहा छैन। यशु ख्रिष्ट को मा जाने चलन छैन, नत्र त्यसलाई नि एउटा पेडा चढाइ दिन्थे ।


 
Posted on 04-09-10 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हरु

अली उठ्न ढिला भो - अरु केही होइन


ल ठुल्दाइ नेपाल जाने टाईम - मोज गर्नु भोज गर्नु रमाइलो गर्नु, शुभ यात्रा


चौतारी मा हाजिर जनाउनु - अप्डेट दिदै गर्नु

 
Posted on 04-09-10 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तै हो, रामे खाली हात आयो बाउचा ककस्को सपनाबाट बल्ल बिउँझिएर आउँदैछ।
 
 
Posted on 04-09-10 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डेढ घण्टा भैसक्यो कोही आएका छैनन्। ठुल्दाइको त यता उति गर्नु पर्ने होला जान अघि, अरु चाँही कहाँ गए नि? म पनि ठुल्दाइलाई शुभयात्रा भन्न मात्रै आएको।


ठुल्दाइ, शुभयात्रा। साथै केही सुझाव तथा अनुरोध:
१) हवाइजहाजको शौचालयमा चिलिम नतान्नुहोला अस्ति मात्रै त्यो कतारीले गरे जस्तो।
२) सम्पूर्ण औतारीहरुको तर्फबाट बाउचाको पसलको मम र डर नलागे माछा पनि खाइदिनुहोला। साथै पाटनको होनचाकहाँ पनि जानु होला।
३) होशीयारीपूर्वक बाटो काट्नुहोला।
4) ट्याक्सी चढ्दा रिंगटा लागे मिटरबाट अन्यत्र हेर्नुहोला।
५) मेलम्ची प्रोजेक्टमा चिनेको कोही बाँकी भए आयोजना छिट्टै पूरा गर्न दवाब दिनुहोला।
६) प्रचन्डे, माकुने, गच्छेदार आदिलाई लातका लात हानिदिनुहोला।
७) फोटोहरु टन्न खिच्नुहोला।
८) हामी औतारीहरुलाई खाने, पिउने, हेर्ने, सल्काउने आदि प्रशस्तै कोशेलीहरु ल्याइदिनुहोला।
९) काठमाडौंका अनि ललितपुरका टोल टोल अनि गल्ली गल्लिका साथै डाँडाकाँडा र द्रिश्यहरु र उपत्यका बाहिर जानु भयो भने ती ठाउँहरुलाई पनि चिप्लेढुङ्गाको बार र मौसम अनुसारको जदौ सुनाइदिनुहोला। साथै जदौ भन्नु पहिले एक अन्तरा गीत पनि गाइदिनुहोला।


१०) लास्ट बाट नट लिस्ट: हाजिर गर्दै गर्नुहोला। चौतारी प्रवेश पश्चातको तपाईंको पहिलो नेपाल यात्राको बिवरण सुन्न हामी औतारीहरु सँधै ब्यग्र रुपमा प्रतीक्षा गरिरहेका हुनेछौं।            
      
  
          


 
Posted on 04-09-10 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद चिप्ले सर
सर को सुझाव १२ बुंदे सम्झौता जस्तो हुने छैन। अक्षरश: पालना गर्ने कोशीश गर्ने छु ।


सबै चौतारीका औतारिहरुमा धन्यवाद ज्ञापन गर्दै अली छिटो नै कम्पुटर बन्द गर्नु पर्ने अवस्था आएकोले आजको लागि यही लाई अन्तिम पोस्ट बनाएको छु । मौका मिले हावाइ अड्डा छदै छ ।


 तारेमाम ।


 
Posted on 04-09-10 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-09-10 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-09-10 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-09-10 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bitekaa kuraale.. deep shrestha..




 
Posted on 04-09-10 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

T M S , khai achel jock aauna chhodyoni hou...


lau deep shresthakaa budaa budile gaako herau..




 
Posted on 04-09-10 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nepaalmaa hundaa maile second rowmaa Rs 1000 tirera hereko concert..




 
Posted on 04-09-10 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

daami harke dai.. mero tarfa bata aaja yo eutai matra geet hai..

praNaam






 
Posted on 04-09-10 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

da. po.
Last edited: 09-Apr-10 08:21 PM

 
Posted on 04-09-10 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सबै लाई मेरो प्रणाम, पोस्ट गर्छु गर्छु भन्दै थीए साथी भाई आएर गफ गर्दै बित्यो। ल एउटा जोक

TMS पसले सँग: साहु जि एउटा राम्रो बलियो छाता  दिनुस् न

साहुजि: ल लिनुस् यो छाता  बलियो राम्रो छ

TMS: अस्ती पनि तेसै भनेर किन्या, तीन महिना टिकेन

साहुजि: होइन, घाम र पानी बाट जोगाउनु भो भने मेरो पसल बाट किनेको छाता  जिबन भर केही हुँदैन

 
Posted on 04-09-10 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-09-10 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laato desh ma gaando tanneri.. lol lol



 
Posted on 04-09-10 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters