world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 691]
|
[VIEWED 360737
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-04-07 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७९ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग कुम्लेको चौतारी बयान नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानी र ठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु, चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने, डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे, पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ। मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन, रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
|
| |
|
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
maile hoina hai ritthe, he he he
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
निक्कै रमाइलो भइरहेको रहेछ, आफु त आज पार्ट टाईम चौतारीमा खेँ खेँ खेँ कस-कस ले हो मलाई सम्झेर, आफ्नो त घाटी खस खस गरेर हैरान खेलाको
|
| |
|
|
shabanam
Please log in to subscribe to shabanam's postings.
Posted on 10-08-07 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु जा, माथिको हाजिरकापि खोइ ? सुर न ताल को बोलाउने नाम के हो? मो त हाजिरकापिमा लुक्स दिने बानी परेको छ कि ।
सुर न ताल, ज्यानलाइ सञ्चै छ ।
राहुल्स, म "भु.पु." झिक्नु सक्तैन होइ । इ हि हि हि
हल्लै हल्लामा सुनोस उस्ले, हल्ला चलोस भन्छु
उस्को हो मा हो हैनमा हैन यस्तै भन्ने दाउमा छु .... 
हो भने मन भावना चोखो, किन पर्ने हल्लाको भर ?
बिस्तारै जाऔ लक्ष्यमै पुगौ दौडिन मलाइ लाग्छ डर ।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उफ्री, चौतारी रमाइलो छ नि अहिले तिमी बेलै मा आ'को भएर आज म त बिन्दास छु उफ्री, आफ्नो के छ नि? ठुलि को आज फुर्सट भा'को हो? ठुल्दाइ, अनुराधा कैले आउने हो? आयिसक्यो भन्ने हल्ला छ त बजार मा !
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ritthe ko kasam re? ufri saat juni samma malai book garne le timro naam ko 1000 wata kasam khaa'la ni pheri, mero kasam timile khaako thaha payi bhane. hehehhe
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सब्बु लाई नमस्ते चिन् जान गरौ है त सान्नानी, के छ खबर? अनी हामी सञ्चै?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-08-07 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म पनि आकाशमा छु रिट्ठे। ठुल्दाइको अनुराधा आइसक्यो, पढ जाउ पल्लो गांउमा। उता क्रेजिको गाँउमा मैले पनि एउटा लोप लेटर तिमीलाइ लेख्याछु। छिटो हेर जाउ।
love letter lekhne thread raichha tyo. jimaal ba le pani lekhnu bha chha.
lu malai pani e/uta letter lekha ta ritthe.
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 12:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुलिको लोप लेटर चाहि दामी लाग्यो हौ!
Please teach me Thuli kasari lekhne hau testo ramro letter.
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-08-07 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु ठुल्दाई अनुराधाजि लाई पनि लाई भेटेँ! :)
हन के भा'का हुन सपै? सपैलाई क्यार्न लप लेटर चाइया हो नारन बुझे मारिदिनु!
हन यो रिट्ठे र उफ्रि संगै कसरि आए हँ?
दीप कता लाग्या हो कुन्नि? दीप को त दशैँ आएछ आज, उफ्री त छे छे शब्बु नि आइछिन्!
Last edited: 08-Oct-07 12:43 PM
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-08-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबैले लोप लेटर लेखेको रैछ, एक से एक। अब हाम्रो जमाना जति लामो लोप लेटर लेख्यो त्यति राम्रो मानिन्थ्यो। अब आफुले नै १२ हाते लोप लेटर लेखियो र भाउजु संग माया पीरती बस्यो। अनुभवी मान्छे हुं क्या रे, १२ हाते लोप लेटरको।
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिमाल बा नि लप लेटर लेखिदिनि, अनि अरुले किन नलेखुन।
तेइ त है जिमाल बा, रिट्ठे र म कसरि एकैचोटि आइपुग्यौं चौतारीमा? लु लु छिट्टो छानबिन आयोग गठन गर्नु पर्यो येस बारे हजुरले।
हामी त जाँदा पनि सङै जान्छौं नि
Raahula da,
अनुभवी मान्छे हुं क्या रे, १२ हाते लोप लेटरको।
भाउजुले अझै पढिरहनु भको छ कि सिद्धियो?
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-08-07 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल हेर हेर उफ्रीको जादु??
बिचरा त्यस्तो चम्कि चम्कि गफ गर्ने हाउँरो रिट्ठे, आजकल त टन्न मान्छेको बिचमा भए नि एक्लै सोचेर बसिराको हुन्छ, खाना नखआए नि भोक लाग्यो भन्दैन, खाना खान थाले मुछेर मात्र छोड्छ, एक्लै कोठामा बसेर गित मात्तै गाउँछ। राती नि सुसेलि हालेको मात्तै सुनिन्छ, सुत्न पनि सुत्दैन जस्तो छ! के भएछ मोरालाई बिर सिर लाग्यो कि? झाँक्रि बोलाउनु पर्ने हो कि???
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-08-07 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पैरो जाने बेलाँ खहरे नी गडगडाउँछ गाँठे! सबनम आउने रे छ र नियास्रो मानी राको चौतारी नी रनघन दशैंको पिङ्ग चढ्या रे छ।
सबनम, खै त मच्चाउने हैन दोहरी लिङ्गे पिङ्गमा?
काठ्माडौले ओढ्ने ती दशैका कुहीरोहरुमा लुकेर खुसुक्क दशै बोकेर आउने सितहरुझैं सबनम छ्चल्किन्छे अधरका ति स्पर्शहरुमा निम्ता सुटुक्क दिएर जाने आँखा ति रीतहरुझैं
Last edited: 08-Oct-07 01:04 PM
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अब हसुर्न जाने बेला भयो क्यार सबैलाई फेरी एक पटक तारेमाम्
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हो त नि जिमाल बा,
रिट्ठेले गर्दा म पनि बुरुक् बुरुक् उफ्रेर खुट्टामा घाउ भाको छ। उसको पोएम पढेर आखाभरि आँसु छ। उसको पो जादु चल्या जस्तो छ जिमाल बा। तर मलाइ चाहि भोक मात्र लाग्छ के।
उसलाइ खानै मन लाग्दैन रे। हरे, एकलै टोलाउछ रे। तेसैले होला आउन पाछैन हसुर्न मात्र जान्छ।
शबनम आएको दिन त हामीलाइ नदेख्ने हुनु भएछ दिप ब्रो। ल नदेखे पनि पछाडिबाट नमस्ते गरें।
हरे शरनम बासुदेव मुनाल, के के हुदों रैछ चौतारीमा पनि।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उफ्री तिमीले त त्यो लोप लेटर त जोह्न इब्राहिम लाई लेख्या रहेछ प्यार मै ढोका? कि झ्याल करता है? हेहेहे मलाई नदेखुन्जेल तिमीले जोह्न जोह्न भन्छौ, मलाई देखे पछी त, जोह्न? कौन? भन्छौ
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-08-07 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबनमलाई खोपेको सन्देसमा उफ्रीलाई पनि मिसाउँदा न्याय नहोला भनेर यो बाटो लागेको म --
उफ्री,
उफ्रीको त नामैले यो मन उफ्रीन्छ -- सम्झाउन आउने खै कैले हो, प्रतिक्षामा छु. अगाडी र पछाडीको नमस्तेको हिसाब त्यै बेलाँ मिलाउँला।
Last edited: 08-Oct-07 01:31 PM
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-08-07 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाहाह् रिट्ठे, प्यारमा ढोका पनि हुनु हुन्न झ्याल नि। अनि ख्याल ख्याल नि हुनु हुन्न। जोहन ले गर्नु गर्यो। लरकीहरुलाई। बि-पासालाई कति एठेन हुंदो हो, मखुला पासा?
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठे,
ढोका होइन, झ्याल पनि होइन, र्याल धेरैले काढ्ला भनेर के जोनलाइ लेखेको। तिमी पनि पासालाइ लेख्न न। तिम्रो के जान्छ र?
तिमीलाइ कति भोक लाग्छ हँ रिट्ठे? जति खेर पनि हसुर्न जाने मात्र चिन्ता हुन्छ तिमीलाइ? येसो डायट गर्नु पर्यो नि यार्?
दिप ब्रो, सच्चाएर के के लेखेको हो। रिट्ठेले तेति माइन्ड गर्दैन के।
राहुल दा,
ख ख
सान्नानिssssssssss
शब्बुsssssssssssss
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS To F-1 COS |
| TPS to F1 Status. |
| Nepal TPS has been Extended !!! |
| legal Query for married nepali girl now have taken US citizenship |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| #MAGA#FAFO is delicious |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Democrat lies revealed |
| Nepal TPS decision |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| TPS Sakiyo Tara Case is in Court. |
| Medication from Nepal to USA |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|