ritthe
Replies to this thread:
More by ritthe
What people are reading
Subscribers
Please log in to subscribe to ritthe's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 572]
|
[VIEWED 300719
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-08 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत -- चौतारी -९९ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' **********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
श्री स्वस्थानी व्रतकथा! चौतारीवासीहरूको पूरा नाम र गाम १)श्री भउत भाई भन्डारी----कन्नीडाँडा२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क७)श्री मदनवा महतो--- ८)श्री च्याङ्बा चामलिङ---९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया१६) सुश्री किरेजी क्राफोर्ड---१७) श्री दिपेन्द्र दङ्गाल---१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम१९) श्री दादागिरी दवाडी--- जापुन२०)श्री गौतमबिक्रम गोतामे--- जापुन२१) श्री गालबेन्द्र गिरी--- जापुन२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम२३) श्री हरि हर हाडा--- ओखलढुंगा२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम २८) काली केटी कार्की---२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम३३) सुश्री शबनम सुनुवार---३४) सुश्री रुइना रुपाखेती---३५)सुश्री लप्पु लुइँटेल---३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ३७) श्री गुन्टे गैह्रे---३८)श्री निशान्त निरौला---३९) श्री विवश विश्वकर्मा---४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया४१) याम बहादुर यमी--- बाटो नभाको देश४२) बिस्टे राम विष्ट---तानसेन गाम४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा४५) फेवा ताल फुँयाल---४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर ४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम४८) सोमनाथ सिग्देल --- झापा
गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ
चौतारीका दौंतरीहरूभ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस् गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!! 
|
| |
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-12-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिस्टे, तारेमाम। लौ हाम्रो लहरे बौचा त गल्ती पत्रकार पो निस्के छ। कस्ले गल्ती गर्ला र समाचार लेखौला भनेर बस्ने।
हाम्रो देशाँ ३ थरिका पत्रकार हुन्छन। १- चल्ती पत्रकार २- खल्ती पत्रकार ३- गल्ती पत्रकार
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-12-08 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के गर्ने त ठुल्दै, काम छ अरु केही लेख्न भ्याउदैन, एसो चौतारीमा चिहाएर हेर्यो, केही भेत्यो कि लेख्दिहाल्यो। अब के गर्ने, अरु चाँही भ्यायो भने लखुला।
|
| |
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-12-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मेरो सुद्धी का हराएछ ब्यान ब्यान देखी ,कफी नपेर होला, लौ क्षमा पाउ, जानेर लेख्या हैन सम्धी ज्यु ले लेख्या भन्ठनी छु। जदौ ठुलि,चित्रे,लहरे, ठुल्दाइ।
|
| |
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-12-08 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
किन चुप चाप हो का मरे सबजाना, हसुर्ने टाईम त भा छैन लेखुम लेखुम केही लेखुम
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-12-08 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जागिरको डायरी लेख्दै थिएं। अर्को धागो खोलेको छु, त्यता तिर पनि नजर घुमाउनु होला। तारेमाम्।
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-12-08 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु अब अर्को विषयमा खोकुम्, यसपाली चैं अलि धेरैलाइ चासो र रूचि हुने विषयमा बोल्नुपर्ला, हाम्रो चौतारीको इतिहास -- चौतारी माहात्म्य।
हाम्रा ग्वाँचु बाजे जरामुनीमा बसेर जरै जराले जेलिएर जराको जेल जस्तो ठाउमा जाकिएर जिन्दगी नै जराको जन्जाल जस्तो भएकोमा जाँड खाई जोड जोडले कराउँदै होलान्। तर ग्वाँचूबाजे जस्तै कैयौं गाम्लेहरू चौतारीको फैलिएको जरामा विलीन प्राय: भैसकेका छन्। जो पूरै विलीन भैसकेका छैनन्, ती कहिले काहीं बिजुली चम्के सरी पल्याक पुलुक देखा पर्छन् र फेरी हराउँछन् त्यही जराको जन्जालमा।
मलाइ 'जरा' भन्ने शब्दको अर्थ व्यापक लाग्छ, सायद 'फर्सीको जरा' कविता पढेर होला, त्यो कविता पढेर 'रूखको जरा' भन्ने कविता लेख्या थें उहिल्यै तर अहिले कता हरायो के थाहा? अहिले चैं हाम्रो चौतारीको जराले मलाइ जकडेर राखेको छ। लु, अब यो लेखको शीर्षक नै 'चौतारीको जरा' बनाउँछु म।
चौतारीको जरा
हाम्रो चौतारीको बीउ चैं हाम्रा ईश्वर माड्सापले लेर आ'का हुन्, २००५ को अगस्टतिर, स्कूलमा चनाको बोट उमार्न बीउ ल्याएर रोप्छन् नि सिसिमा, त्यस्तै ईश्वर माड्सापले नि ती चनाको बीउ भौतेकाजीले चोरछन् कि भनेर 'भौते हराएको सूचना" निकालेछन् साझामा। अनि निकै मानिसहरू त्यो सूचना पढेर टाउको खियाउन थाले, पून्टेदाइ, सिरे आदि आदि। त्यो चनाको बीउ कहाँ हरायो भनेर खोज्दा खोज्दा नमे ईलिन्जियरले भेट्टाएछन्, तर चनाको बीउ नभई बर पीपलकै बीउ परेछ त्यो।
२००५ को सेप्टेम्बर ७ मा रोपेदेखि चाँड्चाँडो बढेको बढ्यै भयो रूख चैं, केही गाम्लेहरूले मलजल गर्ने स्वयंसेवा जो गरेका थिए। सिरे थियो प्रमुखमा, अचेल त ऊ जराको बढ्दो चक्रव्युहमा कता हरायो कता? चौतारीका अहिलेसम्मका समयलाइ पनि चार युगमा विभाजित गर्नु पर्ला। सत्य, द्वापर, त्रेता र कलि गरेर। सिरे सत्ययुगका नारद जस्तै थिए, जतिबेला नि स्याउजाली डाइलेक्टमा भट्याको भट्याइ गर्ने। त्यही कुरा गर्ने कलाले गर्दा उसले त्यतिबेलाका अप्सराहरू रूइना, म्याट्रिक्स रोजलाइ चौतारीमा नाच्न बाध्य गराएको थियो। कोही चौतारी नजीकबाट हिंड्यो भने पनि ऊ हत्त न पत्त स्वागत गर्न तम्सिहाल्थ्यो। यसरी चौतारीको सदस्यता बाँडेपनि धेरै मानिस आएका थिएनन्, औंलामा गन्न सकिने थिए, सायद युनिकोडको भर्खर विकास भएर होला, कन्भर्टर थिएन, आफैं लेख्नु पर्थ्यो सीधै।
त्यो बेलाका चौतारीबासीहरूमा जिम्माल बुडा, जसलाइ चौतारीका अमर अजर भीष्म पितामह भने नि हुन्छ, पुन्टेदाइ जसको त्यो बेला अलि बढि कपाल थियो, गोतामे गुरू, जसको हाइकूले त्यो बेला चौतारी हल्लाउथ्यो, नेपेदाजी, जस्को गजलले चौतारी संगीतमय हुन्थ्यो, भौतेकाजी,जसको कुरा गराइले नै मानिसहरू खित्का छोडी हाँस्थे। त्यसैकारण त उनको खोजी गर्दा गर्दै चौतारीको जन्म भयो। नेपेसाहीला नि थियो जो अहिले चौतारीको जराले बनाएको कुन चैं खण्डमा कैद छ थाहा भएन। अर्का दादा थिए, चौतारीमा सधैं ढोल ठोकेर गीत गाइरहने, अर्को मुन्द्रे थियो, ऊ पनि जरामुनीमै जरा खोतल्ने काम गर्थ्यो, ऊ चैं जरा खोतल्दा खोतल्दै हिरा भेट्टाएर घर फर्केछ, अस्ति आकाशवाणी पठाम्दै थियो नि चौतारीमा।
लु अरू नि धेरै छन्, बिस्तारै लेख्दै गरम्ला सबैका कथा, व्यथा, विशेषता। चौतारीको जरा अनन्त छ, निरन्तर बढिरहेछ, सर्वव्यापी भैरहेछ, सर्वत्र ढाकिरहेछ!
Last edited: 12-Feb-08 11:16 AM
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-12-08 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-12-08 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ मार्यो ठुलिले दुई दिन के काम गर्नु परेको थियो, ठुलिको एउता आँखा ठुलो भएछ,
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-12-08 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के छ हो गाउँले हो? चित्रेको चौतारीको ईतिहास नि पढियो सक्कियो, अब चौतारीको चार युग लाई अलिकती परीभाषित गर्ने हो कि त चित्रे? व्याख्या राम्रो छ, धन्यवाद अरु सबै कता कता? आ आफ्नो खोपीमा हो कि त? ठुल्दाइको 'जागिरे को डायरि' नि पढियो तारेमाम ठुल्दाइ, बिस्टे
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-12-08 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लहरे थुलिको एुता आखा मात्र होइन दुइतै आखा थुलो भएको च। रित्थे के च?
|
| |
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-12-08 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अनी अहिले कुन युग मा छौ त हामी चित्रे, पक्कै पनि कली जुग नै त होला तारेमाम रिट्ठ्स,
'जागिरे को डायरि' गज्जब को सुरुवात छ् ठुल्दाइ, दोस्रो पियन को अन्तर्वाता सुन्न मन लागो
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-12-08 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाम्ले त एउता मात्र ठुलो ढेख्यो, ए एएएए, हुन त दुइतै आँखा ठुलो भएको राइछ, तर एउत चाँही निक्कै ठुलो भएछ, अनी रित्थे सान के हुँदै छ हो, ठुल्दै दाँयारी लेख्न मस्त होला,
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-12-08 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लहरे दुइतै आखा थुलो हेर्न त दुम्सि गाम अौनु पर्च।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-12-08 11:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के हुनु ठुलि भोकले मर्न लायिसके, अब हसुर्न जान्'ला-- अनी तिमीले के हसुरेउ नि? कस्तो बानी लाग्या छ अचेल भने नि , केही न केही चपाउनै पर्नि भा छ नभये त भोकले बस्नै दिदैन लहरे ब्रो के छ? आज अली फुर्सत जस्तो छ सोमको? लु बेला बेलामा सायरी नि जावोस ठुल्दाइको डायरि त छदैछ नि बिस्टे माट्साब, क्यार्दै हो? आज उकालो लागिएन? बिस्टेले सुरु सुरुमा खै चिया पानमा बोलाउछु भन्या अन्ठ्या अन्ठै छ अझै सम्म
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-12-08 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के छ गाम्ले हरु? दोस्रो राउन्ड को जदौ नमस्ते सप्पै फिरी मा आफ्नो त हसुर्नी बिरेक भएर यसो चौतारी मा पसेको नि (चौतारी मा नि हिउ पर्यो कि क्या हो चिसो छ त) आज सप्पैलाई फुर्सत जिम्मी बुढा बेफुर्सती
|
| |
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-12-08 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मलाई नि भोक ले आँखा देख्य छैन अब ओर्लन्छु तल्तिर के भन्छौ रिट्ठे तिमी लाई नि बोलौनु पर्छ र भन्या, एसो झरे भै हाल्यो नि मन लाग्या बेला,लौ एही शनिबार तिर झर न त खाना खाने गरी खसी को कवाब लाउला,दोहरी गाउला,एसो चुस्की नि लाउला हुन्न।
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-12-08 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिठ्ठे लाई पनि कती ठाम मा जान परेको? शनिबार त हाम्रो तिर झर्छु भन्दै थियो त, फेरी बिस्टे को तिर?
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-12-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-12-08 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुलि, अल्छि लागे देखिन ह्यान्सी लाई फुन लाउनी नि
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-12-08 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| legal Query for married nepali girl now have taken US citizenship |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ए १ पनि पुगेनछ ? |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| नेपाली वालमार्ट चोर |
| maga got what they voted for |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| Funny when Nepalis talk about Epstein and injustice |
| H1B |
| EAD Filing |
| Tps decision coming or not nov 18 |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|