[Show all top banners]

controversial
Replies to this thread:

More by controversial
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Baneko chha paharale
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भ्यागुतोको धार्नी कसरी बढाउने?
[VIEWED 6624 TIMES]
SAVE! for ease of future access.
Posted on 05-17-15 3:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wtf india lol





नेपालको प्राथमिकता अनुसार सहयोग गर्छौं : भारतीय राजदूत
२०७२ जेठ २ गते १६:३३ मा प्रकाशित

२ जेठ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भूकम्प प्रभावितको पुनर्वास र पुनर्निर्माणको लागि नेपालको आवश्यकता अनुसार सहयोग गर्ने बताएका छन् ।
Ranjit re (1)

फाइल फोटो

जुन १० सम्म सरकारले पुनर्निर्माणका आवश्यकबकारे प्रतिवेदन उपलब्ध गराउने जानकारी आफूले पाएको भन्दै उनले नेपालको प्राथमिकताको आधारमा भारतलेसहयोग गर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा राजदूत रेले नेपालको पुनर्निर्माणको लागि आयोजना हुने अन्तर्राष्ट्रिय दातृ सम्मेलनलाई सफल बनाउन जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । वर्षायाम सुरु हुन लागेकाले पूर्व तयारीको लागि अस्थायी आवास र खेतीमा केन्द्रीत हुनु पर्ने उनको जोड थियो ।

१५ हजार टन राहत नेपाल आइपुगेको र अहिले पनि दिनको ५०-६० ट्रक राहत सामग्री नेपाल आइरहेको भन्दै राजदुत रेले भारतले रकममा मुल्यांकन गरेर सहयोग नगरेको स्पष्ट पारे ।

जिल्लामा रहेका सरकारी संयन्त्र र सरकारलाई के-के आवश्यक छ भन्ने जानकारी हुने भएकोले सरकारकै प्रणालीबाट अघि बढ्नु पर्ने उनको जोड थियो ।

 
Posted on 05-17-15 8:06 AM     [Snapshot: 97]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can you also speak of the good things Indians have done, and the bad things we Nepalese have done to ourselves?
 
Posted on 05-17-15 11:40 AM     [Snapshot: 175]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पक्कै पनि ब्रो पक्कै पनि तर त्यो त सबै भारेतीय मिडियाले गरी राछन नि मैले किन गरिराख्नु पर्यो ! यु ट्युबमा " नेपालमे भूकम्प भारतने छेडी जँग" "भगवान बनकर आये मोदी नेपालमे" टाइटल खोजे फ्यालाफ्याल भेटिन्छ । १४ वटाको थुप्रो हेली रिस्क मोली मोली अनकन्टार पुगेको पनि देखीन्छ भलै ५ दिन पछी होस । अनि त्यो टुइटर पनि बदमासी ट्रोल गरदैछ कनक मनि दि सितको भनाइमा किनभने कल्ले के गरदैछ भन्ने कुरो नेपालमा बस्ने नेपालीलाइ थाह हुदैन रे ! तर मलाइ माथिको भिडियोले रीस उठािउुन भन्दा हाँसोमात्रै उठेको हो त्यो कपडाको धुजा धुजा अवस्था देखी र तेसलाइ जमाइ राख्ने सँस्था प्रति । साइकोलोजिमा त्यसतो डिसअडरलाइ "कम्पलसीभ होर्डिङ" भनिन्छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters